Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका मुक्तिनाथ यादव ६ हजार २ सय ७ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद ज्ञवालीले ५ हजार ७ सय ६३ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा पनि कांग्रेसकै सुशीला गिरी ६ हजार ३ सय ६४ मतका साथ बिजयी हुनुभयो ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी टिका सम्सली मगरले ५ हजार ६ सय ८५ मत प्राप्त गर्नु भएको थियो । मेयरमा पराजित ज्ञवाली एमालेका जिल्ला अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया