Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

रुपन्देही – ५ नम्वर प्रदेशकोे चर्चामा रहने बुटवल उपमहानगरमा एमालेले अग्रता कायम गरेको छ । एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदीले ५ हजार ५ सय ९७ ल्याउनुभएको छ भने उहाँलाई कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ५ हजार ४ सय २४ मतका साथ पछ्याउँदै हुनुहुन्छ ।

त्यस्तै उपमेयरमा पनि एमाले अगाडी छ । उपमेयरका उम्मेदवार गोमा आचार्यले ६ हजार २० र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार जगत पोखरेलले ३ हजार ९ सय २३ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया