Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री नगरपालिका प्रमुखमा विजयी हुनु भएको हो ।

उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी हुनु भएको छ । कांग्रेसका थापाले ८ हजार ६५९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी तारा भण्डारीले ७ हजार ९७३ मत पाउनु भयो ।

उपप्रमुखमा विजयी एमालेका दधिराम अर्यालले ८ हजार ४७५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

 

तपाईको प्रतिक्रिया