Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिकामा एमालेले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका जयबहादुर चेम्जोङले तीन हजार दुई सय २६ मत ल्याएर विजयी हुनुभएको छ ।

चेम्जोङले कांग्रेसका बमप्रसाद लावतीलाई हराउनुभएको हो । उपाध्यक्षमा एमालेकै सीता आर्चायले तीन हजार दुई सय ५८ मत ल्याएर विजयी हुनुभएको हो । आचार्यले राप्रपाका जितबहादुर अगुवालाई हराउनुभएको हो ।

पाँच वडामध्ये चार वटा वडामा एमालेले जितेको हो । वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार देवेन्द्र लावती विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया