Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

झापा – झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको ज्यान गएको छ । दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको ज्यान गएको हो ।

मतदान केन्द्रमा खटिएका कर्मचारीबाट मतपत्र लिएर मतपेटिका तर्फ गएका बेला हृदयघात भएपछि उहाँको तत्कालै ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया