समाचार सुन्नुहोस :
काठमाडौँ – आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर एक लाख पचास हजार दुई सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सात सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ थियो।
गत मंसिरको तेस्रो साता सुनको मूल्य दुई दिनमै प्रतितोला साढे १८ हजार रुपैयाँले घटेको थियो। यसअघि, कात्तिक १५ गते सुनले ऐतिहासिक महँगो मूल्यको कीर्तिमान बनाउँदै प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, पौष १४, २०८१
प्रकाशित समय: १४:४३:१४