Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले  डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गर्नुअघि उहाँले दश मिनेटको कच्ची सडकमा रहेको असीग्राम मन्दिरमा गई पूजापाठ गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले ८ बजेर २० मिनेटमा मतदान गर्नुभएको थियो, उहाँकी पत्नी आरजु राणा देउवाले भने मतदान गर्न बाँकी छ । आइतबार डडेलधुरा सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गरेपछि सदरमुकाममै रहनुभएका प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवा आज विहानै मतदान केन्द्र जानुभएको थियो । डडेलधुरामा २७४ जनप्रतिनिधिका लागि ११ सय ८ २० मा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया