मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कडा परिश्रमबाट पनि धन आर्जन गर्न गाह्रो हुनेछ । पढाईमा अवरोध आउनेछ । सन्तानको वारेमा चिन्ता बढ्ला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  स्वास्थ्य विग्रिनेछ । काम गर्न मन लाग्ने छैन । घरयासी समस्या बढ्ने छन् । काम गर्ने वातावरण विग्रिने छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  दूर्जनले दुख दिन खोज्ने छन् । काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । आम्दानी होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सन्तानबाट दुखी हुनु पर्ला । भूमिमा तथा ऋण लगानी नगर्नु होला पछि समस्या हुनेछ । व्यापार मन्द रहला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अवरुद्ध काम अगाडि बढ्ने छन् । राज्यसँग सम्बन्धित काम बन्नेछन् । फजुल खर्च घट्नेछ । पराक्रम बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  रोग,शोक र खर्च बढ्नेछ । विश्वास घात हुनेछ । आम्दानीका मार्ग खुम्चिने छन् । झुट्टा कुराले सताउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पढाईमा मन जाने छैन । अर्थ अभावको महशुस हुनेछ । स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  इष्टमित्र भाई बन्धुबाट सहयोग मिल्नेछ । विलासिताका वस्तु बढ्नेछन् । गरेका काम सफल हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  नकरात्मक सोच बढ्नेछ । काममा पूर्ण सफलता मिल्ने छैन । प्रतिष्ठामा आच आउन सक्छ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दामपत्य जीवनमा अप्ठ्यारो पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक चिन्ता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पुरुषबाट पीडित हुनु पर्ला । काम गरेर सन्तुष्टि मिल्ने छैन । नयाँ कामको अभ्यास हुनेछ । यात्राको योग छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): शत्रुबाट पीडित हुनुहुनेछ । कार्य गोपनियता अप्नाई काम गरेमा सफलता मिल्नेछ । सहज रुपमा काम बन्ने छैनन ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया