मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित नेपाली चलचित्र ‘पाहुना’को फष्टलुक अर्थात पोष्टर सार्वजनिक भएको छ । कान्स फिल्म फेस्टिबलमा प्रियंकाकी आमा मधु चोपडाले पोष्टर र टिजर एकसाथ सार्वजनिक गर्नुभएको हो ।

आमाबुबाबाट छुट्टिएको बालबालिकाको कथामा बनेको चलचित्रको पोष्टरमा पनि दुई बालबालिका मात्र देखाइएको छ । चलचित्र चोपडाको पर्पल पिबल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेको यो माओवादी द्वन्द्वका प्रभावहरु समेत देखाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया