Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – सल्यानको शारदा नगरपालिका प्रमुखमा कांग्रेसका सुरेश अधिकारी विजयी हुनुभएको छ । उहाँले ४ हजार २१४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राम खड्गीले ३३ सय ४२ मत पाउनुभयो ।

उपमेयरमा कांग्रेसकै साबित्रा बस्नेत ४ हजार १ सय ८० मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरीता हमालले ४ हजार ३७ मत प्राप्त गर्नुभयो ।

यो सँगै सल्यानमा सबै स्थानीय तहको मतगणना सकिएको छ ।

 

तपाईको प्रतिक्रिया