Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

हुम्ला – जिल्लाको सर्के गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रोकाय र उपाध्यक्षमा नेकपा (एमाले)का जोशी धामी निर्वाचित भएका छन् ।
रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष धामीले एक हजार ८४५ मत ल्याई विजयी हुनुभएको हो । रोकायका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसका मङ्गबहादुर शाहीले एक हजार ७७५ तथा धामीका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसकी चन्दा फडेराले एक हजार १७२ मत प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया