Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काभ्रे  – काभ्रेका विभिन्न स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म एमाले ८, कांग्रेस ६ र माओवादी केन्द्रले ४ वडा अध्यक्ष पद जितेका छन् ।

एमालेले जितेका वडा

  • तेमाल–१ मानबहादुर श्रेष्ठ
  • पनौति–१ गुणनाथ सापकोटा
  • पनौती–२ पुरुषोतम अधिकारी
  • बनेपा–३ केपी दाहाल
  • बनेपा–४ श्यामसुन्दर श्रेष्ठ
  • पाँचखाल–१ अष्ट तामाङ
  • तेमाल–२ सिंहबहादुर तामाङ
  • रोशी–९  शिशिर लामा

नेपाली कांग्रेसले जितेका वडा

  • रोशी–११ मिलन तामाङ
  • बेथानचोक–१ सोमप्रसाद घिमिरे
  • बेथानचोक–२ भगवान घिमिरे
  • बनेपा–१ पिताम्बर दुलाल
  • बनेपा–२ हरिशरण घिमिरे
  • बेथानचोक–३ मा कांग्रेसका दिलबहादुर श्रेष्ठ प्यानलसहित विजयी

नेकपा माओवादी केन्द्रले जितेका वडा

  • रोशी–१२ रामबहादुर मोक्तान
  • खानीखोला–१ ज्ञानबहादुर लामा
  • चौरीदेउराली–१ राजु आले
  • चौरीदेउराली–२ दिनेश लामा
तपाईको प्रतिक्रिया