Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोलखा  – दोलखाको जिरी नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदेमान जिरेल विजयी हुनभएको छ । यस्तै जिरी नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका ङिमा सांगे शेर्मा वडा अध्यक्षमा विजयी हुनु भएको छ ।

अरु पदमा भने एमालेले जितेको छ । जिरी नगरपालिकामा मेयरमा एमाले १४१४ मतसहित अगाडि छ ।  उपमेयरमा कांग्रेस ८४३ मतसहित अगाडि छ ।

तपाईको प्रतिक्रिया