सुर्खेत – सुर्खेतमा अहिले विभिन्न स्थानीय तहमा मतगणना भइरहेको छ । पाँच नगरपालिका मध्ये तीनमा एमाले र दुईमा कांग्रेसले अग्रता लिएको छ । यस्तै चार गाउँपालिका मध्ये तीनमा कांग्रेस र एकमा एमालेले अग्रता लिएको छ ।
सुर्खेतको पछिल्लो मतपरिणाम
नगरपालिका
१. वीरेन्द्रनगर नगरपालिका
- बालाराम शर्मा (एमाले) ८३१
- देवकुमार सुवेदी (कांग्रेस) ७९८
- रत्नबहादुर गाहा (माओवादी केन्द्र) ६०८
२. भेरीगंगा नगरपालिका
- भुपेन्द्रबहादुर चन्द (कांग्रेस) १११६
- यज्ञप्रसाद ढकाल (एमाले) १०५७
- कृष्णप्रसाद गिरी (माओवादी केन्द्र) ६७०
३. गुर्भाकोट नगरपालिका
- देवबहादुर खत्री (एमाले) १८३८
- हस्त पुन (कांग्रेस) १५९७
- हिराबहादुर थापा (माओवादी केन्द्र) ३९५
४. पञ्चपुरी नगरपालिका
- उपेन्द्रबहादुर थापा (कांग्रेस) ६८९
- मनबहादुर विक (एमाले) ५९४
- धनबहादुर विक (माओवादी केन्द्र) ५५
५. लेकवेशी नगरपालिका
- गगनसिं सुनार (एमाले) १०२१
- उमेश पौडेल (कांग्रेस) ४४०
- खड्गबहादुर घर्ती (माओवादी केन्द्र) १३४
गाउँपालिका
१. चौकुने गाउँपालिका
- गजराज जोशी (कांग्रेस) ५२८
- धीरबहादुर शाही (एमाले) ३८४
- खड्गबहादुर विक (माओवादी केन्द्र) १००
२. बराहताल गाउँपालिका
- तेजबहादुर बस्नेत (कांग्रेस) ६३७
- ताराकेशर गौतम (एमाले) ६२७
- बलबहादुर कठायत (माओवादी केन्द्र) ५२०
३. चिङ्गाड गाउँपालिका
- देवबहादुर चन्द (कांग्रेस) ५९२
- बखत खत्री (एमाले) ५१६
- बोधबिक्रम जिसी (माओवादी केन्द्र) २६३
४. सिम्ता गाउँपालिका
- कविन्द्रकुमार केशी (एमाले) ७८४
- खड्का पोखरेल (नेका) ३१४