Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १२ र १३ को अध्यक्षमा एमाले विजयी भएको छ । वडा नम्बर १२ को अध्यक्षमा एमालेका उम्मेद्वार शम्भुप्रसाद भट्टराई १३८४ र वडा नम्बर १३ मा श्रीकृष्ण श्रेष्ठ १०९५ मतसहित विजयी हुनुभएको हो ।

यस्तै बुढानिलकण्ठ नगरपालिकामा प्रमुख र उपप्रमुखमा पनि एमाले कै अग्रता छ ।

तपाईको प्रतिक्रिया