जुम्ला – जुम्लाका नगरपालिका तथा गाउँपालिकमा अहिले मतगणना भई रहेको छ । चन्दननाथ नगरपालिका, पतरासी गाउँपालिका, सिंजा गाउँपालिका, तिला गाउँपालिकामा मतगणना भइरहेको छ । सिंजा, तिला, तातोपानी, कनकासुन्दरी लगायत ठाउँमा भने फोन सम्पर्क हुनसकेको छैन ।
पछिल्लो मत परिणाम :
चन्दननाथ नगरपालिका (मेयर)
- नेपाली कांग्रेस–कान्तिाका सेजुवालः १०६२
- एमाले–शान्तिलाल महतः २८३
- माओवादी केन्द्र–अशोक कुमार श्रेष्ठः ६६९
चन्दननाथ नगरपालिका (उपमेयर)
- नेपाली कांग्रेस–जगत बहादुर खत्रीः १०६२
- माओवादी केन्द्र–अप्सरा देवी न्यौपानेः ६३८
पातारासी गाउँपालिका (अध्यक्ष)
- माओवादी केन्द्र–गौरीशंकर बुढाः १०३२
- नेपाली कांग्रेस–लक्षिमन बोहोराः ९३०
पातारासी गाउँपालिका (उपाध्यक्ष)
- नेपाली कांग्रेस–पुन्नकली महताराः ८०८
- माओवादी केन्द्र–जनमाया रोकायाः ८८२