Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जुम्ला  – जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाहीले १११७ मत ल्याएर विजय हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भैबहादुर रोकायले १११४ मत ल्याउनुभयो । चार मतले पछि परेकाले एमालेले फेरि मतगणना गर्न माग गरेको छ । एमालेका कारण जितको औपचारिक घोषणा भने हुन सकेको छैन ।

हिमा गाउँपालिका (अध्यक्ष)

  • माओवादी केन्द्र–राजबहादुर शाहीः १११७
  • एमाले–भैबहादुर रोकायः १११४

हिमा गाउँपालिका (उपाध्यक्ष)

  • माओवादी केन्द्र–हिमाली रोकायाः १३२७
  • एमाले–चुम्की शाहीः ११४
तपाईको प्रतिक्रिया