काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगर पालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो ।
पछिल्लो मतपरिणाम अनुसार तीन महानगरपालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले अग्रता लिएको भरतपुरमा भने अहिले माओवादीले अग्रता लिएको छ ।
काठमाडौं महानगरपालिका (मेयर)
- एमाले–विद्यासुन्दर शाक्यः १६१
- साझा पार्टी–किशोर थापाः १०९
- कांग्रेस–राजुराज जोशीः १००
- विवेकशील नेपाली–रञ्जु न्यौपानेः ७९
ललिपुर महानगरपालिका (मेयर)
- एमाले–हरिकृष्ण व्यञ्जनकारः २१०१
- कांग्रेस–जिचरीबाबु महर्जनः १५४५
- माओवादी–दिनेश महर्जनः ६०७
भरतपुर महानगरपालिका (मेयर)
- माओवादी–कांग्रेस–रेणु दाहालः४५१
- एमाले–देवी ज्ञावालीः ४३१
पोखरा लेखनाथ महानगरपालिका (मेयर)
- एमाले–राम्रपाः मानबहादुर जिसी–९५१
- कांग्रेस–माओवादीः रामजी कुँवर–७३०
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, जेठ ०२, २०७४
प्रकाशित समय: ९:५१:५५