Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगर पालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो ।

पछिल्लो मतपरिणाम अनुसार तीन महानगरपालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले अग्रता लिएको भरतपुरमा भने अहिले माओवादीले अग्रता लिएको छ ।

काठमाडौं महानगरपालिका (मेयर)

  • एमाले–विद्यासुन्दर शाक्यः १६१
  • साझा पार्टी–किशोर थापाः १०९
  • कांग्रेस–राजुराज जोशीः १००
  • विवेकशील नेपाली–रञ्जु न्यौपानेः ७९

ललिपुर महानगरपालिका (मेयर)

  • एमाले–हरिकृष्ण व्यञ्जनकारः २१०१
  • कांग्रेस–जिचरीबाबु महर्जनः १५४५
  • माओवादी–दिनेश महर्जनः ६०७

भरतपुर महानगरपालिका (मेयर)

  • माओवादी–कांग्रेस–रेणु दाहालः४५१
  • एमाले–देवी ज्ञावालीः ४३१

पोखरा लेखनाथ महानगरपालिका (मेयर)

  • एमाले–राम्रपाः मानबहादुर जिसी–९५१
  • कांग्रेस–माओवादीः रामजी कुँवर–७३०
तपाईको प्रतिक्रिया