Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा आएको छ । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत ल्याउनु भएको छ एमाले र राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले २३ मत ल्याउनु भएको छ ।

नेपाली नेपाली कांग्रेसका राजुराज जोशीले २३ मत ल्याउनु भएको छ । उपमेयरकी उम्मेदवार प्रभा खड्की श्रेष्ठले ४१ मत ल्याउनु भएको छ । विवेकशील नेपालीको तर्फबाट स्वतन्त्र मेयर उम्मेदवार बनेकी रञ्जु दर्शनाले २५ मत ल्याउनु भएको छ भने साझा पार्टीका तर्फबाट स्वतन्त्र मेयर उममेदवार किशोर थापाले २६ मत ल्याउनु भएको छ ।

नयाँ शक्तिका पवित्र बज्राचार्यले १ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रका सवोत्तम डंगोलले पनि २ मत ल्याउनु भएको छ । माओवादी केन्द्रकी उपमेयर सुशीला पौडेले समेत दुई मत मात्र ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया