Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयर पदमा कांग्रेसको ५२३ मत छ ।

एमालेको ३८२ र माओवादी केन्द्रको २२८ मत छ । त्यसैगरी उपमेयर पदमा कांग्रेसको ५१४, एमालेको ५१९ र माओवादी केन्द्रको २०८ मत छ ।

तपाईको प्रतिक्रिया