Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – लमजुङको डोटी गाउँपालिकाको वडा नम्बर १ भार्तेमा नेपाली कांग्रेसका दर्जन गुरुङ प्यानलसहित विजयी हुनु भएको छ । गुरुङले ६३४ मत पाएर प्यानलसहित विजयी हुनु भएको हो ।

उहाँका प्रत्यासी एमालेका ओमबहादुर गुरुङले ३३७ मत मात्रै पाउनुभयो ।  यस्तै मस्र्याङ्दी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका रुद्रमान गुरुङ विजयी हुनु भएको छ । उहाँले ३१० मत पाएर विजयी हुनु भएको हो ।

उहाँका प्रत्यासी राप्रपाका सोमबहादुर गुरुङले ६८ मत पाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया