Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न चार नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले अग्रता लिँदा एमालेले पनि चारै नगरपालिकामा अग्रता लिएको छ।

कागेश्वरी, चन्द्रागिरि, गोकर्णेश्वर र टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिनु भएको छ ।

कीर्तिपुर, दक्षिणकाली, बुढानीलकण्ठ र शंखरापुरमा एमालेले अग्रता लिएको छ।

तपाईको प्रतिक्रिया