Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – हिजो भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ । जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ ।

अहिलेसम्म मत गणना भइरहेका महानगर र नगरपालिकामध्ये कांग्रेसले ललितपुर महानगरमा अग्रता कायमै राखेको छ भने दोलखाको जिरी, जुम्लाको चन्दनाथ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै काठमाडौंका कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् ।

त्यस्तै गोरखा नगरपालिकामा पनि कांग्रेस उम्मेदवार अग्रस्थानमा छन् । नवलपरासीको देवचुली नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

तपाईको प्रतिक्रिया