Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – लतिलपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका निर्मल तण्डुकार विजयी हुनु भएको छ । ६९२ मत पाएर तण्डुकार वडा अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँका प्रत्यासी एमालेका रमेश महर्जनले ५३० र माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत मात्रै पाए । यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी सुशीला सिजाँपतिले ६२९ मत पाएर विजयी हुनुभयो भने कांग्रेसकै कृष्ण महर्जनले ५९५ र हरिहर तण्डुकार ६४६ मत पाएर विजयी हुनुभयो ।

यस्तै दलित महिला सदस्यमा नयाँ शक्तिकी बिमा कुमारी पोडे निर्विरोध विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया