Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

राजधानीको मतदाता नामावलीमा आफ्नो नाम नभएका कारण मतदान गर्न नपाएको रिस पति विनोद मानन्धर सँग पोख्दै उहाँले भन्नु भएको छ ।, ‘आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन् मानेन, विनोद ।’ कलाकारिता छाडेर नयाँ शक्तिको झण्डामुनी गोलबन्द हुँदै राजनितीमा होमिएकी मानन्धरले आफ्नो भोटिङ कार्ड नबन्नुको दोष पतिलाई लगाउनु भएको छ ।

आज भोट हाल्न नपाएसँगै सामाजिक सञ्जाल (फेशबुक)मा स्ट्याटस लेख्दै उहाँले पतिलाई सोध्नु भएको छ । ‘सवै कुरामा तिमीनै मालिक बन्, तर केही कुरा सहन सकिँदेन, तिमीले हाम्रा लागी गरेका कुरा हामी प्रति को तिम्रो कृपा मान्नु पर्ने ?’

तपाईको प्रतिक्रिया