मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयलाई छोप्नुहोस,अवसरलाई नगुमाउनु होस् । व्यापारबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा सानातिना समस्या त आउनेछन् तर गर्दै जादा समाधान भएर जानेछन् । काम गर्ने उत्साहा घट्ने छैन ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): लगनशिलता बढाउनु होला । दुविधा उत्पन्न हुनसक्छ । आफुले गरेका कामबाट अरुलाई फाइदा पुग्न सक्छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विश्वास र भरोसा टुट्ने देखिन्छ । सहयोगको आशा गर्नु वेकार हुनेछ । आवस्यकता भन्दा बढि खर्च हुनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम बढ्नेछ । साना तिना काम गर्नलाई कठिनाई पर्ने छैन । आयात निर्यात व्यापार बाट आम्दानी बढ्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): वित्तिय कारोवारमा सचेत हुनु होला । अरुको विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार मन्द अडाडि बढ्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य सम्पादनमा कठिनाई आउनेछ । हरेक क्षेत्रमा काम गरेर अनुसारको प्रतिफल मिल्ने छैन । व्यापार घट्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समस्यबाटवञ्चित हुनुपर्ने छैन । सोचाईको विपरित काम हुनेछन् । अनावस्यक काममा खर्च वृद्धि हुनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अनुकुल बातावरणमा काम गर्न पाईनेछ । आलस्यता त्याग्नु होला । व्यापारबाट सामान्य आम्दनी हुनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन मध्यम खालको देखिन्छ । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साह बढ्नेछ । पढाई लेखाईमा मन जानेछ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): उपलब्धि विहिन काममा श्रम र धन लगानी हुनेछ । नयाँ काममा हात नहाल्नु होला । समयमा काम हुने छैनन् ।
——————————————–