Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वकै उत्कृष्ट पाँचसय ठूलामा सूचीकृत कम्पनीलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दुताबासले शुक्रबार गरेको ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीले ठूलो लगानीको प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

दुताबासको सभाकक्षमा आयोजित सेमिनारमा चीनका विभिन्न प्रतिष्ठित कम्पनीको सहभागिता थियो । सेमिनारमा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिहरु नेपालमा लगानी गर्न उत्साहित देखिन्थे । केही कम्पनीले सेमिनारमै नेपालमा १८ अर्ब ५० करोड चिनियाँ युआन अर्थात झन्डै ३ खर्ब रुपैंयाको लगानी प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालमा लगानी गरिरहेका पावर चाइना इन्टरनेसनल ग्रुप (तत्कालीन सिनो हाइड्रो) ले नेपालका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ । नेपाल टेलिकमसँग व्यावसायिक साझेदारी गर्दै आएको जेडटिई, विभिन्न पूर्वाधार क्षेत्रमा काम गर्दै आएको गेजुवा कम्पनीले नेपालमा लगानी गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया