Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – उपत्यकामा सडक भत्काउने क्रम अझै १० वर्षसम्म जारी रहने तथ्य सार्वजनिक भएको छ । विगत ५ वर्षदेखि खन्न सुरु गरिएको उपत्यकाको सडक खन्ने–पुर्नेमा मात्रै सीमित भइरहेको समयमा सरकारले उपत्यकाको ढल पुरानो र सानो भएको भन्दै पुनः ढल खन्न सम्झौता गरेको छ ।

‘मेलम्चीको पानीको पाइप बिछ्याउने काम नसकिदैं केही महिनापछि ढलका लागि सडक खन्ने काम सुरु हुँदैछ,’ स्वास्थ्यमन्त्री गगनकुमार थापाले भन्नुभयो, ‘उपत्यकामा धुलोका कारण बिरामीको संख्या अस्पतालमा बढ्दो रुपमा रहेको छ ।’

ढलको पाइप फेर्ने र नयाँ ढलका लागि खन्ने कामका लागि सरकारले अघिल्लो सातामात्रै सम्झौता गरिसकेको छ । मेलम्चीको पाइप बिछ्याएको स्थानमा कालोपत्रे गर्न सम्झौता गरिसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

पछिल्लो समयमा ढल बिस्तारका लागि भएको सम्झौताअनुसारको काम पनि केही महिनापछि सुरु हुनेछ । मेलम्चीले कालोपत्रे गरेको ठाउँमै पुनः ढलका लागि खन्ने काम सुरु भइ अबको १० वर्षसम्म उपत्यकामा खन्ने र पुर्ने काममात्रै हुने स्वास्थ्यमन्त्री थापाले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया