काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले सरकारद्वारा प्रस्तावित विदेश नीति कार्यदलमा बस्न अस्वीकार गरेको छ ।
भारतर्फ ढल्किएर सरकारले पञ्चशीलको सन्तुलित परराष्ट्र नीति खल्बल्याएको भन्दै एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको हो । सबै पार्टीका प्रतिनिधि समेटेर सरकारले एक महिनाअघि कार्यदल गठनका लागि प्रक्रिया अघि बढाउन खोजेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लम्पसारवादको उत्पादन भएकाले एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको बताए । एमालेको अस्वीकारसँगै विदेश नीति तयार गर्न परराष्ट्र मन्त्रालयद्वारा प्रस्तावित कार्यदल गठन अलपत्र परेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, माघ २४, २०७३
प्रकाशित समय: १०:१४:४६