काठमाडौं – आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली का्रग्रेसभित्र तीव्र विवाद शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि निर्णय गर्दा आफु विवादमा नपर्ने जानकारी सत्ता साझेदार दल नेपाली कांग्रेसका शिर्ष नेताहरुलाई गराएको भएपनि कांग्रेसभित्र भने नयाँ प्रहरी प्रमुख बनाउने विषयमा विवादले उग्र रुप लिएको छ ।
कांग्रेसमा प्रभावशाली मन्त्री रमेश लेखक, सांसद कर्ण मल्ल र सुदूरपश्चिमका कांग्रेस नेताहरुले आफ्नो अनुकुल डीआईजी जयबहादुर चन्दलाई जुनसुकै हालतमा प्रहरी प्रमुख बनाउनुपर्ने लबिङ गरेपछि विवादले उग्र रुप लिएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, माघ २२, २०७३
प्रकाशित समय: १०:१०:५३