Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – गैरआवसीय नेपाली संघले भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखाको लाप्राक गाउँ पुननिर्माण थालेको छ ।

सरकारले लाप्राक गाउँको गुम्सीपाखामा १८ दशमलव ३ हेक्टर जमिनमा बस्ती बसाल्न एनआरएनएलाई जिम्मा दिएको छ । तीन आना पैसा क्षेत्रफलमा चार कोठे दुईतले घर बनाएर एनआरएनएले लाप्राकवासीलाई हस्तान्तरण गर्ने योजना छ । ढुंगा, गिट्टी र काठ स्थानीयले उपलब्ध गराउनुपर्ने एनआरएनएसँगको सम्झौतामा छ ।

तर लाप्रकवासीलाई काठ कहाँबाट जुटाउने भन्ने समस्या आइलागेको स्थानीय राज गुरुङले बताए । ‘गाउँमा जंगल छैन आगलागी भएको रुख काट्न पनि भएन, सबैको घर बनाउनु छ, काठ कसरी पुर्याउनु ? ’ उनले भने लाप्राकमा काठ पाइदैन ।

एनआरएनएका अध्यक्ष शेष घले शनिबार लाप्राक पुगेर काठ ढुंगा र गिट्टी गराउनुपर्ने बताएपछि स्थानीय चिन्तित छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया