Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

गोरखा – शान्ति तथा पुननिर्माण मनत्रालयले शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत यस बर्ष गोरखामा एक सय २२ वटा योजना सिफरिस गरेको छ । यी योजना विद्यालय, गाविस भवन र सामुदायीक भवन निर्माणका छन् ।

तर छुट्याइएको बजेट भवनको पिलर उठाउन पनि नपुग्ने खालको जम्मा एक लाख रुपैयाँ छ । गत बर्ष ४२ वटा योजनामा दुईदेखि पाँच लाखसम्म विनियोजन भएको थियो भने यो बर्ष योजना बढ्ने तर बजेट घट्ने भएको छ ।

धेरै आयोजनामा छरपस्ट बजेट हुदा निर्माण अलपत्र हुने, एक बर्ष भएको अपूरो काम अर्को बर्ष बिग्रिसक्ने, सम्पन्न गर्न बर्षौ लाग्ने हुदा उपलब्धी न्यून हुने अनुभव जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको छ ।

१५ देखि २० लाख स्टिमेट भएको योजनामा बार्षिक एक देखि तीन लाख विनियोजन हुने गरेको छ । शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत गत बर्ष मसेल ३ को मनकामना निमाविको विद्यालय भवन निर्माण गर्न एक लाख रुपैयाँ विनियोजन भयो ।

गत बर्ष उक्त बजेटले घडेरी खारेर विद्यालयले भवन बनाउने योजना बनाएपनि काम अघि बढेन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया