Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – खाद्य संस्थानबाट बिक्री हुने चामलको मूल्य घटेपछि जुम्लाका स्थानीयले धमाधम खरिद गरिरहेका छन् । कर्णालीमा अनुदानको चामलको मूल्य घटाएपछि उपभोक्ताले बजारभन्दा खाद्य संस्थानबाट चामल खरिद गरेका हुन् ।

मूल्य घटेपछि नेपाल खाद्य संथान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा तीन हजार आठ सय क्विन्टल अनुदानको चामल बिक्री गरेको छ । नेपाल सरकारले गत मंसीर १६ गतेदेखि कर्णालीमा चामलको मूल्य घटाइ खाद्य संस्थानमार्फत अनुदानको चामल बिक्री गर्न सुरु गरेपछि कार्यालयमा स्टक रहेको चामलसमेत बिक्री भएको कार्यालयले जनाएको छ ।

बंगलादेश सरकारले भूकम्पपीडितलाई दिएको बंगलादेशको उसिना मोटो चामल जुम्लामा पनि बिक्री भइरहेको छ । बंगलादेशको उसिना मोटो चामल मंसिर १६ गतेपछि जुम्लामा चार हजार दुई सय ७८ क्विन्टल भित्रिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया