काठमाडौ – संवैधानिक परिषद्ले निर्वाचन आयोगमा रिक्त तीन सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
संवैधानिक परिषद्को शुक्रबारको बैठकले पूर्वप्रशासकहरू ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई सिफारिस गर्ने निर्णय गरेको हो । पौडेल पूर्वरक्षा सचिव हुन् भने कानुन पृष्टभूमिका दाहाल निर्वाचन आयोगकै पूर्वसचिव हुन् । त्यस्तै शाह भने गृह मन्त्रालयका सहसचिव हुन् । निर्वाचन आयोगको सदस्यका लागि सिफारिस भएका पौडेल कांग्रेस कोटामा, दाहाल एमाले र शाह माओवादी कोटाबाट सिफारिस भएका हुन् ।
परिषद्ले सिफारिस गरेका तीनै सदस्यका छिट्टै संसदीय सुनुवाइ भई अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । तीन सदस्यहरूको नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ । पाँच सदस्यीय आयोगमा यसअघि प्रमुखमा आयोधीप्रसाद यादव र एक सदस्य ईला शर्मामात्रै थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, माघ १५, २०७३
प्रकाशित समय: १०:३६:०७