काठमाडौं – तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट पार्टी महामन्त्री नियुक्त गरेका हुन् । अध्यक्ष ठाकुरकी छोरीको विवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो ।
वैठकको निर्णय अनुसार पछि संशोधन गर्ने प्रावधान राखेर महामन्त्री र सहमहामन्त्रीहरु चयन गरिएको प्रवक्ता विमल श्रीवास्तवले बताए । झासँगै महामन्त्रीमा विजय सिंह, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा सुरेन्द्र झा, असिममियाँ अन्सारी र राम प्रवेश वैठा थपिएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, माघ ०८, २०७३
प्रकाशित समय: १०:१६:५५