Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बरामद साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएको छैन ।

सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले बिशेष सुराकीको आधारमा सुन बरामद गरेपनि सुनको मालिक अझै पत्ता लगाउन नसकिएको ब्यूरोकी एसपी मीरा चौधरीले स्वीकार गर्नुभएको छ ।

एयर अरेवियाको बिमानबाट दुवई हुँदै काठमाडौंमा बुधबार ल्याइएको सुन बिहीबार प्रहरीले बरामद गरेको थियो । सुनसँगै पक्राउ परेका तीन जनाले आफूहरु भरियामात्र भएको बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया