Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सुरक्षा निकायले राजनीतिक मौका कुर्दा कुर्दै सर्वोश्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन । 

सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले गृह मन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ यस्तो आएको छ, ढुंगेल फरार नै छन् । तर उनलाई सर्वसाधारण नागरिकले भेटिरहेका छन्, प्रहरीले भेट्न सकेको छैन ।

ओखलढुंगाका ब्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रसाशनले फरार भने पनि सर्वसाधारणले उनलाई सार्वजनिक ठाउँमै देख्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया