Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौैं – मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरूसँग भएको भेटमा भण्डारीले संविधान संशोधन विधेयक, संसद् अवरोधलगायत विषयमा चासो देखाएकी थिइन् ।

उनले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरू मिलेर अघि बढ्नुपर्ने पूर्ववत् सुझाव दोर्होयाएकी थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरुसँगको भेटमा राष्ट्रपतिले संविधान संसोधा विधयेक। संसद अवरोध लगायत विषयमा चासो देखाएकी थिइन् । ‘नेताहरूसँग राष्ट्रपतिज्यूले अहिलेको सन्दर्भमा दलहरू मिलेर जानुको विकल्प नरहेको सुझाव दिनुभयो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।

२०७४ माघभित्र तीनवटै निर्वाचन हुने गरी अघि बढ्न पनि उनले नेताहरूलाई आग्रह गरेकी थिइन् । भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया