Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो बर्षसम्म निर्वाचन नहुने संकेत गर्नुभएको हो । त्रिविको सभामा बोल्दै उहाँले सरकार स्थानीय निकायको निर्वाचनम जान लागेको अवस्थामा स्ववियु निर्वाचन हुन नसक्ने संकेत गर्नुभएको हो । ‘हामी अहिले स्थानीय निर्वाचनको मिति चाडै घोषणा गर्ने तयारी गरिरहेका छौं, यही अवस्थामा स्ववियुको निर्वाचन गरे समस्या पर्ने देखिएको छ ।’

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो । त्रिविले सबे विद्यार्थी संगठनसँग पटकपटक छलफल गरी फागुन १४ गते नै निर्वाचन गर्ने मिति तय गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया