Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्याण्ड भ्रमणमा निस्किए । नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियाल गायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएपछि पारसको जन्मदिन सुनसान भएको हो ।

बुहारी हिमानी पनि बसाइको बन्दोवस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड गएकी थिइन् । पूर्वरानी कोमल र नातिनातीना सहित ज्ञानेन्द्र शाह पुस ४ गते नै थाइल्याण्ड गएका थिए । उनको भ्रमण टोलीमा १५ जना छन् । तर, पारस छैनन् ।

ज्ञानेन्द्र शाह करिब एक महिना थाइल्याण्ड नै वस्ने छन् । शुक्रबार पारसको ४५ औं जन्मदिनमा थोरै मात्रै शुभेच्छुकरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया