Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – मन्त्रिपरिषद्को विधेयक समितिले विशष्ठ व्यक्तिलाई उपचार खर्चका लागि सरकारले १५ लाख रुपैयाँसम्म दिने कार्यविधि पारित गरेको छ । सरकारले विशिष्ठ व्यक्तिको उपचारका लागि जथाभाबी रकम बाँढ्न थलेको भन्दै विवाद बढेपछि नियन्त्रणका लागि स्वस्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । 

तर स्वस्थ्यले तयार पारेको कार्यविधि असफल पार्न राजनीतिक दबाव बढेको थियो । राजनीतिक दबाव बढेपछि लामो समयदेखि उक्त कार्यविधि मन्त्रिपरिषद्कै विधेयक समितिमा अड्किएको थियो ।

मन्त्रिपरिषद् विधेयक समितिले पारित गरेको कार्यविधिमा भूतपूर्व राष्ट्रपति, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र उपसभामुखलाई बढीमा १५ लाख रुपैयाँसम्म औषधि उपचार सहायत गराइन सक्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया