काठमाडौं – तत्कालिन राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषदले पुरानो फाइल पल्टाउन सक्ने संकेत गरेको छ । १४ वर्षसम्म हत्याकाण्ड रहस्यमै रहेको भन्दै बैठकमा मन्त्रीहरुले फेरि छानविन गर्नुपर्ने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले सीमा बाहिर गएर वक्तव्यवाजी गरेको र यसमा षडयन्त्र लुकेको सरकारको आशंका छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, पौष ०८, २०७३
प्रकाशित समय: १०:४७:३९