सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले जोखिम मोलेर संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै त्यसलाई कुनै हालतमा फिर्ता नलिने अडान दोहोर्याएका छन ।
‘सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न, बरु परिमार्जन गर्न सकिन्छ’ वीरेन्द्रनगरमा बिहीबार कर्णाली एक्स्पो तथा अन्तर्रा्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै दाहालले भन्नुभयो । सबै भूगोल, जात जातिको असन्तुष्टि सम्बोधन गरेर सरकार छिटो निर्वाचनको मिति घोषणा गर्न तत्पर रहेको उहाँको भनाइ थियो ।
हाल दर्ता गरिएको संशोधन प्रस्ताव काँग्रेस एमालेले नै तयार पारेको ड्राफ्ट भएको उनको जिकीर थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७३
प्रकाशित समय: ११:०५:५८