Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

birodh

काठमाडौं – सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन्।
भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने गरी संशोधन प्रस्ताव गरेको भन्दै राष्ट्रिय जनमोर्चा, एमाले, मालेलगायतले गरेको विरोधलाई समर्थस्वरुप संघर्षरत नेपाली जनताको समर्थनमा ऐकवद्धता जनाएको बताएका छन्। विभिन्न राजनीतिक दलका भारतमा रहेका भातृसंगठनले भारतीय हस्तक्षेपको दबाबमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाए । भारतको जन्तरमन्तरमा भेला भएका एक हजार बढी नेपालीले जुलुस निकालेका थिए। ***

तपाईको प्रतिक्रिया