काठमाडौं – गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ । शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने भएको छ।
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई निकट स्रोतले भट्टराई, यादव, भण्डारी र महेन्द्र यादवबीच बिभिन्न चरणमा कुराकानी भइरहेको जनाएको छ। भट्टराई र यादवबीच आइतबार पनि पार्टी एकताका विषयमा कुराकानी भएको थियो। ‘पार्टी एकताका लागि सैद्धान्तिक विषयमा करिब करिब सहमति भएको छ, संविधान संशोधन हुनु अघि एकता प्रक्रियामा धेरै कुरा नगर्ने सहमति भएको छ,’ ती नेताले भने। **
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३
प्रकाशित समय: १०:४१:०२