Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन गरेको छ ।

प्रतिष्ठानले मंसिर १५ मा शैक्षिक सत्र २०७३/७४ को एमबीबीएस प्रवेश परीक्षाको प्रकाशित गरेको नतिजामा त्रुटि भएर विवाद सिर्जना भएपछि स्वास्थ्य मन्त्री गगन थापाले छानबिन समिति गठन गर्न लगाएका हुन् ।

मन्त्रालय अन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा शुक्रबार तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया