मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह देखि खर्चमा थोरै वृद्धि हुने देखिन्छ । व्यापार व्यवसायमा समस्या आउने छन् । चिन्ता बढ्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): प्रतकाल अनुकुल नभए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ । विवादित कामको टुङ्गो लाग्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन मध्यम खालको छ । लगनशिल भई काममा लाग्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा विस्तारै सुधार आउनेछ । कामले गति लिनेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यमा अवरोध आउने छ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । व्यापार घट्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अनुकुल समय छ काममा लाग्नु होला । गरेका कामबाट आशा गरे भन्दा राम्रो हुनेछ । आय बढ्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउनेछ । विरोधी कमजोर बन्नेछन् । प्रतिष्ठा बढ्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): तनावमा कमी आउनेछ । उपकारी काम गरिनेछ । यात्राको सम्भावना देखिन्छ । व्यापारबाट लाभ हुनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्ने छ । समस्याले चिन्तित तुल्याउनेछ । खर्च बढ्ने नै छ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा क्रमिक सुधार आउनेछ । नयाँ कामको अवसर आउनेछ । फलदायी यात्रा हुनेछ । आम्दानी हुनेछ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीको सक्रियता बढ्नेछ । काममा विभिन्न समस्या आउनेछन् । प्रयत्न गरेमा काम बन्नेछन् ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अन्योलता बढ्न सक्छ । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्नेछन् । कष्टपूर्ण यात्रा हुनसक्छ ।
——————————————–