Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाका विद्यालयमा बम राखेर आतंक मच्चाउने समूहको तत्काल पहिचान गरी कारबाही गर्न निर्देशन दिनुभएको छ ।

विद्यालयमा बम आतंक मच्चाइएको सूचना पाएपछि गृहमन्त्री विमलेन्द्र निधि र सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी दाहालल यस्तो निर्देशन दिनुभएको हो । स–साना बालबालिका पढ्ने विद्यालयमा बम राखेर आतंक मच्चाउन खोज्नु निन्दनीय काम भएको पनि दाहालले बताउनुभएको छ । प्रधानमन्त्रीले भविष्यसमा समेत यस्ता घटना हुन नदिन संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाउन भन्नुभएको छ ।

सोमबार बिहानै काठमाडौँका बिभिन्न बिद्यालयहरुमा बम भेटिएको थियो ।

तपाईको प्रतिक्रिया