Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एएफसी कप २०१७ को छनौटको पहिलो खेलमा नेपालको थ्री स्टार क्लब विजयी भएको छ । आइतबार मंगोलियाको राजधानीनमा भएको खेलमा थ्री स्टारले मंगोलियाको इर्चिम क्लबलाई २–० को हराएको हो ।

थ्री स्टारको जितमा बिक्रम लामाले गोल गरे । लामाले ७५ औं मिनेटमा गोल गरेका हुन् । त्यसअघि १५ औं मिनेटमा इर्चिमका मार्टिनले आत्मघाती गोल गरे । थ्री स्टारले अब आउँदो शुक्रबार कम्बोडियाको नागावर्ल्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया