मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : धेरै काम असफल हुने देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । फजुल खर्च बढ्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): गरेका काम सफल हुने देखिन्छ । अरूको मुख ताकेर काम नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काममा अवरोध पुर्याउने कम हुने छैनन् । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । कामबाट लाभ हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार व्यवसायमा आएको मन्दी कायम रहने छ । समस्याबाट टाढा बस्न पाइने छैन । आलस्यता बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चिन्ताले सताउनेछ । अनावश्यक घुमाई फिराई हुनेछ । नोकरी तथा राजनीतिमा थोरै सफलता मिल्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पराक्रम घट्ने छैन ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन मध्यम खालको छ प्रयत्न गरे काम सफल हुनेछन् । लेनदेनका विषयमा आफन्तसँग नराम्रो हुन सक्छ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । यात्रा होला ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विना उपलब्धिका काममा धन खर्च हुनेछ । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न । विवाद पर्न सक्छ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोगमा काम बन्नेछन् । व्यापार व्यवसायबाट आसा गरे भन्दा राम्रो आम्दानी हुनेछ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधी शरणमा आउने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । अधुरा रहेका धेरै काम फस्र्योट हुने छन् ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मन डुल्नेछ । अरूका कामलाई प्राथमिकता दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । यात्रा हुनसक्छ ।
——————————————–